नव वर्ष-२०८० काे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

नव वर्ष-२०८० काे पावन अवसरमा श्रीलंका र माल्दिभ्समा रहनु भएका सम्पूर्ण नेपालीहरुमा  सुख, शान्ति,सुस्वास्थ्य,दीर्घायु एवम् उत्तराेत्तर प्रगतिकाे लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वासुदेव मिश्र राजदूत तथा राजदूतावास परिवार

Revised Fee Structure (Applicable from 16 July 2021)

NOTICE   This is to inform all concerned that revised fee structure for the services provided by this Embassy (applicable from 16 July 2021) is as follows: S.N. Services Attestation charge per page US$ LKR 1 Welfare related (Rescue and dead body repatriation etc.)   Free of charge Free of charge   2 Consent Paper, Guarantee letter, Employment Contract, Service Read More …

माले-काठमाडौं रुटमा २ सेप्टेम्बरको लागि (2 September) हिमालय एयरलायन्सको थप एक चार्टर उडानको व्यवस्था गरिएको सम्बन्धमा ।

नेपाल एयरलायन्स र हिमालय एयरलायन्सको ५ वटा विशेष उडानहरु मार्फत जुन र जुलाई महिनामा गरी ७०७ जना नेपाली नागरिकहरु माल्दिभ्सबाट नेपाल फर्कनु भइसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ। हाल माल्दिभ्समा कार्यरत नेपाली समुदायबाट थप एक उडान राख्नको लागि दूतावासलाई निरन्तर अनुरोध आइरहेको सन्दर्भमा माले-काठमाडौं रुटमा २ सेप्टेम्बरको लागि (2 September) हिमालय एयरलायन्सको थप एक चार्टर उडानको व्यवस्था गरीएको छ । Read More …

Revised Fee Structure

NOTICE This is to inform all concerned that revised fee structure for the services provided by this Embassy (applicable from 30 July 2020) is as follows: S.N. Services Attestation charge per page US$ LKR 1 Welfare related (Rescue and dead body repatriation etc.)   Free of charge Free of charge   2 Consent Paper, Guarantee letter, Employment Contract, Service Contract Read More …

माल्दिभ्समा रहनुभएका नेपाली नागरिकहरू नेपाल फर्कनको लागि व्यवस्था गरिएको Chartered Flight सम्बन्धी अत्यन्त जरूरी सूचना

माल्दिभ्समा रहनुभएका नेपाली नागरिकहरू नेपाल फर्कनको लागि व्यवस्था गरिएको Chartered Flight सम्बन्धी अत्यन्त जरूरी सूचना