NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व पुन्हि - १५

पासपोर्ट

राहदानी नवीकरण

राहदानी नवीकरण हुनेः (कारणहरू)

राहदानी नवीकरणका लागि सुरुमा तपाईले यो कागजातहरू छन भन्ने एकिन गर्नुहोसः (आवश्यक कागजातहरू)

राहदानी नवीकरण प्रक्रियाः

  1. हाल यस राजदूतावासबाट Direct Enrollment हुने हुँदा Online Form भर्नुपर्ने हुँदैन राजदूतावासमा आउनु अघि फोन वा इमेलमार्फत् Appointment लिई आवश्यक कागजात लिएर आउनुपर्नेछ E-passport को लागि Biometrics दिनुपर्ने हुँदा 5 वर्ष भन्दा माथीका सम्पूर्ण आवेदकहरू स्वंय राजदूतावासमा अनिवार्य रूपमा नै उपस्थित हुनु पर्नेछ।

  1. ल्याउनु पर्ने कागजातहरू एवं राजश्व:
    • नागरिकताको सक्कल तथा फोटोकपी
    • राहदानीको सक्कल तथा फोटोकपी
    • राहदानी हराएको हकमा स्थानीय प्रहरीमा गरिएको Police Report
    • 16 वर्ष भन्दा कम उमेरकाको हकमा बाबुआमाको नागरिकता र राहदानी तथा विवाहदर्ता

10 वर्ष भन्दा मुनिका नाबालक

10 वर्ष भन्दा ठूलो उमेरका

हराएको/च्यात्तिएको/नासिएको

साधारण 34 पाने राहदानी

१३१२० ल.रु.

२६२४० ल.रु

५२४८० ल.रु

साधारण 66 पाने राहदानी

-

५२४८० ल.रु

-

हराएको/च्यात्तिएको/नासिएको

१३२० ल.रु

-

-

नयाँ राहदानी आउन लाग्ने समयः नवीकरणका लागि राजदूतावासमा आवेदन दिएपश्चात सामान्यतया करिब 2 महिना समय लाग्नेछ।

नयाँ राहदानी संकलनः