नव वर्ष-२०८० काे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

नव वर्ष-२०८० काे पावन अवसरमा श्रीलंका र माल्दिभ्समा रहनु भएका सम्पूर्ण नेपालीहरुमा  सुख, शान्ति,सुस्वास्थ्य,दीर्घायु एवम् उत्तराेत्तर प्रगतिकाे लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
वासुदेव मिश्र
राजदूत
तथा राजदूतावास परिवार